काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रकै समस्याको रुपमा लिएका छन् ।केपी शर्मा ओलीले ऋषि धमलाको कार्यक्रममा कुरा गर्दै भने, “प्रचण्ड जी बिग्रेको मान्छे हो तर मैले सुधार्न सक्छु भनेर पार्टी एकता गरेर नेकपा बनाए तर प्रचण्ड कहिल्यै नसुध्रिने रहेछन् । प्रचण्ड अहिलेको अवस्थामा राष्ट्रको ठूलो समस्या हुन् र अहिलेको राजनीति अस्थिरता पनि उनकै कारण भएको हो ।’नेता ओलीले भने, ‘प्रचण्डको साथ पाएकोले अहिले प्रधानमन्त्री शेरबहादुर देउवा फुरफुर भएका छन् तर त्यो फुरफुर प्रचण्डले केहि समय मै उतारिदिन्छन् अनि देउवा जीले बुझ्नुहुन्छ । अहिले प्रधानमन्त्री पदको लागि प्रचण्डले सिर्जना गरेको भ्रममा हुनुहुन्छ देउवा जी । प्रचण्डले नराम्रो संग पछार्छन् ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

‘प्रचण्ड राष्ट्र कै समस्या हो, मैले सुधार्न खोजे तर सकिन’: केपी ओली
By laxmi
August 28, 2021