चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिवतनको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।वर्षाको सुरुमा नै चितवनका विभिन्न स्थानमा बाढीले प्रभाव पारेपछि प्रचण्ड स्थलगत अवलोकनका लागि सोमबार चितवन आएका हुन् ।प्रचण्डले नारायणी किनार क्षेत्रमा बाढीले पारेको प्रभावित क्षेत्रको समेत अवलोकन गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
