पूर्वयुवराज पारसलाई निर्मल निवास बस्ने अनुमति, थाइल्यान्डतिर लागिन् हिमानी

काठमाडौं– लामो समयदेखि प्रवेशमा रोक लगाइएका पूर्वयुवराज पारस शाह निर्मल निवासमा बस्न थालेका छन्। पूर्वराजारानी ज्ञानेन्द्र र कोमल शाह कोभिड संक्रमित भई लामो समय अस्पताल बसेर निर्मल निवास फर्केपछि पारसलाई अनुमति दिइएको हो।थाइल्यान्डबाट फर्केपछि लामो समयसम्म नेपालका विभिन्न ठाउँमा रहेका अपार्टमेन्टमा बसे पनि पारसलाई निर्मल निवास प्रवेशका रोक लगाइएको थियो। पछिल्ला केही सातादेखि उनी पूर्वराजारानीसँगै निर्मलनिवासमा रहेको स्रोतले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment