पुर्व सचिव भिम उपाध्यायको देउवालाई सुझाव: कुलमान घिसिङ लाई पुन: नियुक्ति गर्नुहोस। जनताको बिश्वास जित्नुहोस।

Samchar

युवाहरु को मन मा आफ्नो छवि बनाउन सफल,पूर्व सचिब बुद्धिजीवी तथा समाजसेवि गाजा अभियान्ता भिम उपाध्याय ले नेपालीको मन मा बस्न सफल नेपालका “लाईट म्यान” कुलमान घिसिङ लाई पुन: बिधुत्त प्राधिकरण मा ल्याएर आफ्नो पदको छबि उच्च राख्ने मौका आज पुन: पाँचौ पटक नवनियुक्त हुनभएका प्रधानमन्त्रीलाई रहेको बताउनु भएको छ। भिम उपाध्याय ले दिनुभएको सुझाव जस्ताको त्यस्तै : प्रम शेरबहादुर ज्यू, सपथपछि पहिलो निर्णय कुलमान घिसिङलाई बोलाएर फेरि विद्युत प्राधिकरणको नेतृत्व लिएर सरकारलाई सहयोग गर्न अनुरोध गर्नुहोला। जनताको मन जित्न ठूल्ठूला कामहरू गर्नै पर्दैन। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *