युवाहरु को मन मा आफ्नो छवि बनाउन सफल,पूर्व सचिब बुद्धिजीवी तथा समाजसेवि गाजा अभियान्ता भिम उपाध्याय ले नेपालीको मन मा बस्न सफल नेपालका “लाईट म्यान” कुलमान घिसिङ लाई पुन: बिधुत्त प्राधिकरण मा ल्याएर आफ्नो पदको छबि उच्च राख्ने मौका आज पुन: पाँचौ पटक नवनियुक्त हुनभएका प्रधानमन्त्रीलाई रहेको बताउनु भएको छ। भिम उपाध्याय ले दिनुभएको सुझाव जस्ताको त्यस्तै : प्रम शेरबहादुर ज्यू, सपथपछि पहिलो निर्णय कुलमान घिसिङलाई बोलाएर फेरि विद्युत प्राधिकरणको नेतृत्व लिएर सरकारलाई सहयोग गर्न अनुरोध गर्नुहोला। जनताको मन जित्न ठूल्ठूला कामहरू गर्नै पर्दैन। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
