पुजा भन्छिन्, ‘आकासले मेरो चित्त दु:खाए, मेरो दुस्मनहरुसंग हात मिलाउन गए’ (भिडियो सहित)

Samchar

नायीका पुजा शर्माले नायक आकाश श्रेष्ठको ब्यवहारले आफुलाई निकै चित्त दुखेको बताएकी छन् । आफुलाई हरेक पटक दु ब्र्य वहार गरेका चलचित्र पत्रकार प्रकाश सुवेदीसंग मिलेर आकास मेलम्चीका बाढी पीडितहरुका लागि राहत दिन पुगेका थिए । आकास र पुजाको फ्यानहरुले बनाईदिएको उनीहरुको जोडीको नाम छ । जसलाई पुआ जोडी भनिन्छ । आकासले पुजाले आफ्नो विरोधी मान्ने प्रकाशसंग हात मात्र मिलाएनन् आफ्नो कुनै समुह समेत नभएको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *