पासा पल्टियो, नेपाली कांग्रेस सभापतिमा गगन थापा !

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा कोइराला परिवारभित्र सभापतिमा सहमतिमै एक जनाले उम्मेद्धवार दिनेबारे छलफल भएको छ । शेखर कोइरालाले यसबारे छलफल अघि बढाएका छन् ।स्रोतका अनुसार उनले यसपटक आफू सभापतिमा उठ्ने तयारी गरेको भन्दै सघाउनको लागि शशांक र सुजाता कोइरालालाई आग्रह गरेका थिए ।कतिसम्म भने आफूलाई साथ नदिएपनि अब पछि नहट्ने शेखरको जवाफ थियो । स्रोतकाअनुसार शेखरले यसपटक युवा नेताहरुलाई अघि सारेर टिम बनाईसकेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले आफू सभापतिमा उठ्ने र उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा गगन थापालाई अघि सार्ने तयारी गरेको बुझिएको छ ।पछिल्लो समय युवा नेताहरुपनि शेखरसँग निरन्तर सम्वादमा छन् ।शेखर, शशांक र सुजाताबीचको पछिल्लो छलफलमा सहमतिमै एक जनाले सभापतिमा उम्मेद्धवारी दिने सहमति बनेको स्रोतको दाबी छ । देशभरिका नेता तथा कार्यकर्ताले आफूलाई नेतृत्वमा आउनको लागि दबाब दिएको भन्दै नेतृ सुजाता कोइरालाले पनि यसअघि नै सभापतिमा उठ्ने बताउँदै आएकी छिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment