पार्टी एकता अभियान चलाएका बामदेव फेरि एमाले पार्टी फुटाउन यसरी सक्रिय

Samchar

काठमाडौं, १ भदौ । नेकपा एकता अभियानमा सक्रिय बामदेव गौतम यसपटक पार्टी फुटाउन सक्रिय भएका छन् उनी नेकपा एमाले फुटाउन सक्रिय भएका हुन् ।बाम देवको साथ पाएर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि उत्साही भएका छन् । गौतमकै पहलमा केही केन्द्रीय सदस्यको संख्या बढेको छ ।

विगतमा शेरबहादुर देउवालाई विश्वासको मत दिंदा २२ सांसद मध्ये झण्डै ३०प्रतिशत गौतमकै पहलमा आएका थिए गौतमले सार्वजनिक रुपमै देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । पछिल्लो समय गौतमले नै अब बन्ने नयाँ दलको खाका तयार गर्न भूमिका खेलेका थिए

उनले गत महिना भए को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली लाई कडा चुनौती दिएका थिए । गौतमले विगतमा पनि नेकपा एमाले विभाजन गरेका थिए । महाकाली सन्धीको विषयमा २०५५ सालमा विभाजित भएको थियो । त्यतिबेला गौतम महासचिव बनेको नेकपा माले गठन भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *