पापी छोरा जसले’ आफ्नो बुढी आमालाई अपार्टमेन्टको चौथो तल्ला बाट ध’ के’ ले’र ह त्या गर्यो’

भारतको राजकोट स्थित एक अपार्टमेन्टको चौथो तल्ला बाट छोराले आमालाई ध के लेर ह त्या गरेको एक भिडियो सार्वजनिक भएको छ। राजकोटस्थित दर्शना अपार्टमेन्टको चौथो तल्लाबाट छोराले ६५ वर्षीया आमालाई ध के ले को भिडियो इन्डिया टुडे टेलि भिजनले सार्वजनिक गरेको हो। सि सिटिभी फु टेजमा सन्दिप नाम गरेका ती युवकले आमालाई आफु बस्दै आएको अपार्टमेन्टबाट बा’हिर निका लेर लिफ्टसम्म लगेको प्रष्टरुपमा देखिन्छ।

सन्दिपले छतमा जाँदा आमालाईसँगै लिएर जान्छन् र केहिबेर पछि एक्लै फ र्किन्छन्। उ कोठामा पुगेको केही बेरमै एक युवक उनको अपार्टमेन्टमा आएर आमाले छतबाट खसेर आ त्मा ह त्या गरेको कुरा सुनाउँछन् । उनले नाटक गरेर आमा खसेको ठाउँमा जा न्छन्। सु रुमा राजकोट प्रहरीले पनि आ त्मह त्या गरेको पुष्टि ग र्‍यो। तर, पछि राजकोट प्रहरीले अनुसन्धानका क्र ममा ती ६४ वर्षीया म हिलाको ह त्या भएको ब ताए।‘महिलालाई हिँडडुल गर्न अरूको सहारा चाहि ने रहेछ।’ म हिलाको ह त्या भ एको दिनको फु टेज हेर्दा उनले आ त्मह त्या नभई छोराले छतबाट खसालेको प्रहरीले जान कारी दिए। आमाको ह त्याको आ रो पमा प्रहरीले छोरालाई प क्रा उ गरेको छ। यस घ टनाबारे थप अनुस न्धान भइरहेको राजकोट प्रहरीले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+