पानीमा तैरिने ढुंगा भेटियो, दर्शनका लागि भक्तजनको भिड थप जानकारी का लागि पूरा समचार पढ्नुहोस्

धनगढी: त्रेतायुगमा भगवान रामले समुद्र पार गर्न ढुंगाको पुल बनाएको जनविश्वास रहँदै आएको छ। नल–नील नामक बाँदरले रामको नाम लेखेर समुद्रमा ढुंगा फाल्थे, जुन नदीमा तैरिने गर्दथ्यो।त्यस्तै एउटा ढुंगा भारतको आग्रामा फेला परेको छ। आग्राको एटमादौला क्षेत्रको नुनिहाइ पञ्चायत चौत्रा नजिकै बस्ने सनी बुधवार यमुना नदीमा नुहाउन गएका थिए। नदीमा नुहाउँदा सनीले पानीको सतहमा एउटा ढुंगा तैरिरहेको देखे। त्यो यो देखेर सनी छक्क परे। उनले नजिकबाट हेर्दा ढुंगा गह्रौं देखिन्थ्यो।उनले त्यो ढुंगा घरमा ल्याए। उनले नजिकैको पसलमा गएर ढुंगा तौले। त्यसको तौल ८ किलो ९ सय ग्राम थियो। घर पुगेपछि सनीले परिवारलाई नदीमा तैरिरहेको ढुंगा पाएको खबर दिए तर सबैले उनको कुरा मजाकमा उडाए। त्यसपछि उनले एउटा ठूलो भरिएको भाँडोमा ढुंगा राखे जुन तैरिन थाल्यो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment