हाम्रो देश नेपालमा कहिले भुकम्प कहिले कोरोना त कहिले बाढि पहिरोले तर्साईरहन्छ । पछिल्लो केहि दिन यता बाढि पहिरोले सिन्धुपाल्चोकमा धेरैको गाँस बास लुटेको छ । नेपालको चर्चित हिरो पल शाह यता विभिन्न स्वास्थ्य सामाग्रीहरू बितरण गर्दै देश दौदानमा निस्केका छन ।यतिबेला उनी नेपालको अन्यन्तै बिकट ठाउँ कालिकोटको यात्रामा छन । हाम्रो देशमा समाजसेवा थुप्रैले गर्दछन तर पबित्र मनले समाजसेवा गर्ने कमै मात्र हुन्छन । ति अनगिन्ती समाजेविहरूमध्ये पबित्र मनले समाजसेवा गर्ने नेपालको रियल हिरो हुन पल शाह । देशलाई गार्हो सार्हो र अप्ठेरो परेकाे बेला उनी सदैभ आफ्नो ज्याननै धरापमा राखेर समाजसेवामा लाग्दछन । उनले यहाभन्दा अगाडि पनि यस्ता उदाहरणीय कामहरू धेरै गरिसकेका छन ।
उनले यतिबेला कालिकोटमा रबि लामिछानेले स्थापना गरेको रास्कोट हस्पिटलमा स्वास्थ सामाग्रीहरू वितरण गरेर फर्किएका छन । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
