चितवनकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा देहत्याग दु’रुत्सा’हनको मुद्दा दर्ता भएको छ। असार २० गते मृत भेटिएकी राप्ती ३ की भण्डारीलाई देहत्यागका लागि दु’रुत्सा’हन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको हो।आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले देहत्याग दु’रुत्सा’हनको जाहेरी दर्ता भएको छ। उनले यसअघि छोरीको ह’ ‘त्या भएको भन्दै कसैको नाम नतोकी जाहेरी दिएकी थिइन् । सुरुमा परिवारले सुजिताको अ’प’ह’र’ण भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भिरको खोल्सोमा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन् । शव भेटिएपछि राजमार्ग अबरुद्ध र प्रर्दशन समेत भएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी नै घटनास्थलमा पुगेर वार्ता गर्नु परेको थियो । काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टबाट ह’ ‘त्या भएको देखिएको थिएन। भिसेरा परीक्षण***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

परिवारले प्रहरीमा दियो एक युवकको नाम नै तोकेर जाहेरी
By laxmi
July 23, 2021