पद सम्हालेको १० दिनमै प्राधिकरणमा देखिन थाल्यो चमत्कार

Samchar

चा’म’त्का’री’क रुपमा लोडसेडिङको अन्त्य गरेर नेपाली जनताको मनमा कहिल्यै नमेटिने गरि चम्कीएको नाम हो कुलमान घिसिङ । सफलता पूर्वक पहिलो कार्यकाल पुरा गरेर विदा भएका कुलमानको नेपाल विधुत प्राधिकरणमा पुन आगमनले पनि नयाँ आशाका पालुवाहरु पलाउँन थालेका छन् ।
राइन म्यान इन राइट प्लेस भन्ने कुराको साँचो उदाहरण बेनेका कुलमानको नेपाल विधुत प्राधिकरणमा दास्रो कार्यकालका लागी पद सम्हालको १० दिनमै चमत्कार देखिन थालेको छ । दास्रो कार्यकाल आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौती भनेर काम थालेका कुलमानले रिजल्ट देखिने गरि काम थालेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नेपाल विद्युत् प्राधिकरणमा कुलमानको आगमनसँगै मुहार फेरिएको छ । एक बर्षदेखि अट्किएर बसेका कामहरु कुलमाले अगाडी बढाउने थालेका छन् ।कुलमानले केही पुराना योजनालाई निरन्तरता दिएका छन् भने केही नयाँ कार्यक्रमल ल्याएका छन् ।कुलमानले ल्याएको नयाँ कार्यक्रममध्ये एक हो ‘उज्यालो र शहर सफाइ अभियान’ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *