पद गुमेपछि पनि ओलीलाई सर्वोच्चले लखेट्दै ? फेरी आयो यस्तो फैसला

काठमाडौ । मंगलवारवाट नै निवर्तमान प्रधानमन्त्री बनिसकेका केपी शर्मा ओलीले गरेका निर्णय विरुद्ध अझै पनि सर्वोच्च अदालतवाट फैसला आउने क्रम जारी छ । ओलीको प्रधानमन्त्री पद सर्वोच्च अदालतकै फैसलाका कारण गुमेको हो । बुधवार आफ्नो नीजि निवास फर्किसकेका ओलीका निर्णय विरुद्ध अझै सर्वोच्चको फैसला आइरहेको छ ।ओली बालुवाटारबाट बालकोट पुग्दै गर्दा सर्वोच्च अदालतलले कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन परियोजनाको काम रोक्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले उक्त आदेश दिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment