काठमाडौं । गलत स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाएको छ । नयाँबानेश्वरमा पार्किङ निषेध गरिएको स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक लगाइदिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
बा २ झ ३१४२ नम्बरको मन्त्रीको गाडीको चक्कामा ह्लिक लक लगाइएको हो । कुन मन्त्रालय र मन्त्रीको गाडी हो भन्ने खुलिसकेको छैन ।
उक्त गाडीमा ह्विल लक लगाएको तस्विर भुवन थापा नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो ट्वीटर अकान्टमार्फतथ सार्वजनिक गरेपछि सबैको ध्यान तानिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****