बहुचर्चित अन्तर्राष्ट्रिय गायन रियालिटी शो “आइडल”को फ्रेन्चाइज “नेपाल आइडलमा” जजहरु परिवर्तन हुने सम्भावना बढेको छ।
नेपाल आइडलको चौथो सिजनमा आएर जजसरु हरु परिवर्तन हुन लागेको हुन्।
यस अघि लगातर तिन सिजन जज रहेका संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी चौथो सिजनमा आएर बाहिरिने भएका छन्।
आइडलका जजहरु संग ३ वर्षको सम्झोता हुन्छ सो सकिए पछि अन्य देशमा पनि जजहरु परिवर्तन हुन्छन। सोहि अनुसार नेपाल आइडलमा पनि परिवर्तन भएकोजनाएको छ । खास कारण के हो त्यो समय संगै बाहिर आउँला?
कोरोनाका कारण रोकिएको चौथो सिजन अनुमति पाएँ लगत्तै सरुहुने नेपाल आइडलले जनाएको छ । जजहरु परिवर्तनको समाचार अनलाइन खबर डटकममा प्रकाशित भए पछि धेरैले नया जजको रुपमा पूजा शर्मा, दुर्गेश थापा, नव गायक सचिन परियार, मीना ढकाल ,जोती मगर , भेटेन लगायत हुनु पर्छ भने प्रतिकृया दिएका छन् । भने कतिले शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र मेलिन राईको नाम सिफारिस गरेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****