नेपाली सेनाले बनायो बाढीबाट विस्थापित सिन्धुपाल्चोकका पिडित परिवारलाई अस्थायी बासस्थान

बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि विस्तापित सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं ४ स्थित गल्थुम र माझिटार ईलाकामा नेपाली सेनाको उद्धार टोलीले बाढीबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि दुई स्थानमा सात÷सात वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको छ । तस्वीर ः नारायण न्यौपाने, रासस***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+