“नेपालीलाई उ’द्दार गर्न,नेपाल वायुसेवा नि’गमको ,जहाज अ’फगानिस्तान, “जाने तयारी”

Samchar

“गृहमन्त्री बालकृष्ण खाँणले अ’फगानिस्तानमा रहेका नेपालीलाई सु’रक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।”“गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उ’ड्डयन मन्त्रालय, चारवटै सुरक्षा नि’कायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिनुभएको हो । मन्त्री खाँणले अन्त’र्राष्ट्रिय समुदायसँग सम’न्वय गरी त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने ।

कार्ययोजना बनाउँदा उपयुक्त हुने धारणा व्यक्त गर्दै भन्नुभयो, “नेपाल फर्काएपछि उनीहरुलाई कोभिड– १९ महामारीको सन्दर्भमा पिसीआर परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टिनलगायत व्यवस्था गरी उनीहरुलाई घरसम्म पुरयाउने गरी का’र्ययोजना बनाउनुपर्छ ।’’“मन्त्री खाँणले मन्त्रिपरिषद्को बैठकले आजै अ’फगानिस्तानबाट नेपालीको उ’द्धार गर्ने सन्दर्भमा आवश्यक नि’र्णय गरेको जानकारी दिँदै सबै निकायबीच समन्वय र सूचना आदानप्रदान गर्न पनि निर्देशन दिनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *