नेपालका लागि राहत जुटाउन, बेलायती अभिनेताले सुरु गरे अभियान

अभिनेता, टेलिभिजन प्र’स्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्र’णमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अ’भियान सुरु गरेका छन् ।

‘जीवनको सबै’भन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रायो’जित मौन बसेका थिए । आइतबारदेखि था’लनी गरिएको अभियानमा हालसम्म पाँच हजार पाउण्डभन्दा बढी रकम उठिसकेको छ । २४ घण्टा चुप लागेर बस्दा राम्रै अ’नुभूति भए पनि आफ्ना समर्थक’हरूसँग बोल्न नपाएकामा गाह्राे भएकाे उनले सुनाए ।

बेलायतको सरे शह’रमा रहेको आफनो घरमा मौन समय बिताएका ८४ वर्षीय ब्लेस्डले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दि’एका छन् । जस्ट गिभिङ नामक परो’पकारी वेबसाइटमार्फत रकम सङ्कलन गरेका ब्रायनले नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको र तीनपटकसम्म सगर’माथा चढ्न गरेको प्रयासको त्यो क्षण सम्झन’लायक रहेको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

फ्यज नामक नेपाली परो’पकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग निक’टताको सम्बन्ध बढ्दै गएको बताउने ब्रायनले नेपाललाई परेको यो सङ्क’टमा सबैले साथ दिन अनुरोध गरेका छन् ।

उनको अभि’यानबाट जुन महिनाको २५ तारिखसम्म जति रकम सङ्कलन हुन्छ त्यति बराबर नै बेलायत सरकारले पनि थ’पिदिने हुँदा यो रकमले यो सङ्क’टमा केही भए पनि सहयोग पुग्ने उनको धारणा छ । यसरी उठेको रकम आफू संरक्षक रहेको फ्यज संस्था’मार्फत प्रदान गरिने बताएका छन्***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment