निशा घिमिरेलाई उपचारकालागी रजतपट कोसेलि अभियान मार्फत यति ठुलो रकम सहयोग

काठमाडौँ, हाल नर्भिक अस्पतालमा उपचार गराइरहेकी कलाकार निशा घिमिरेलाई ‘रजतपट कोसेली अभियान’बाट दश लाख रकम कलेक्सन गरेर दिने अभियन्ता तथा संचारकर्मी प्रकाश सुवेदिले घोषणा गरेका थिए।

तर, टार्गेट भन्दा बढी पैसा कलेक्सन गरेर सोमबार बार्दली रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच निशाको दिदि उषा घिमिरेलाई हस्तान्तरण गरिएको छ।

निशाको हस्पिटलमा उपचार भैसकेपछिको दैनिकिका लागि भनेर ‘रजतपट कोसेली अभियान’ले एघार लाख सात हजार आठ सय रुपैयाँ निशाको दिदिलाई हस्तान्तरण गरेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment