धमलालाई कति कक्षा पढेको छ,हिसाव गर्न आउदैन भन्दै प्रश्न गरेपछि अन्तर्वार्तामै भनाभन (भिडियोसहित)
काठमाडौं। एमाले नेता तथा राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले पत्रकार ऋषि धमलालाई लाइभ अन्तर्वार्तामै कत्ति कक्षा पढनु भएको छ भन्दै प्रश्न गर्नुभएको छ । एमाले प्रदेश २ को सचिवसमेत रहनुभएका प्याकुरेलले एमालेको बिषयमा गलत हिसाव सुनाएपछि यस्तो प्रश्न गर्नभएको हो ।
धमलाको हमला कार्यक्रममा अन्तवार्ता दिन जानुभएका प्याकुरेलले अन्तवार्तामा गलत हिसाव देखाएको भन्दै कति पक्षा पढनु भएको छ ? भन्दै प्रश्न गर्नुभएको थियो । सो जवाफमा धमलाले पढाइ सोध्ने भन्दै चेतावनी दिनुभएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
