देशैभर स्मार्ट सडक बत्ती जडान गर्ने कुलमानको योजना

Samchar

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी योजनाहरु सार्वजनि गरेको छ । प्राधिकरणको ३६ औं वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण व्यवस्थापन पुनर्संरचनादेखि विद्युत व्यापारसम्मका योजना मंगलबार सार्वजनिक गरेका हुन् ।

उनको योजनामा शहरी सडक उज्यालो बनाउन देशव्यापी स्मार्ट सडक बत्ती जडान गर्नेसम्मका छन् । ‍विद्युत प्राधिकरण ऐन अनुकूल हुने गरी प्राधिकरणसँग सरोकार राख्ने संघसंस्था र कर्मचारीसँगको सहमतिमा कर्मचारीका सेवासुविधा, पेन्सन, उपदान आदिको समेत सुनिश्चित हुने गरी पुनः संरचना गरिने घोषणामा उल्लेख छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *