देउवा सरकारले निर्मला पन्तको ह’त्यारा पत्ता लगाएको छ । गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको ह’त्यारा पत्ता लागेको बताएका छन् ।ह’त्याराको पहिचान भइसकेको र उनलाई छिट्टै पक्राउ गरिने मन्त्री खाँडको भनाई छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्त ‘हत्यारा पत्ता लागेको बताएका हुन् । घटनाको अनुसन्धानमा तथ्य नजिक पुगेकाले अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको बताए
‘सरकार निर्मला पन्तको ह’त्याको अनुसन्धान गरी तथ्यको नजिक पुगेको छ। अनुसन्धानको प्रक्रिया बाहिर ल्याउँदा अपराधी भाग्न सक्ने भएकाले पनि अनुसन्धान को अवस्था बाहिर नल्याइएको हो’ गृहमन्त्री खाँडले भने, ‘प्राप्त सूचना हेर्दा सत्य तथ्य छिट्टै पत्ता लाग्छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

देउवा सरकारले पत्ता लगायो निर्मला पन्तको ह’त्यारा, गृहमन्त्रीले गरे यस्तो खुलासा
By laxmi
August 27, 2021