देउवा सरकारले अफगानिस्तानबाट फर्कायो ४४१ नेपाली, त्रासमा रहेकालाई स्वदेशमा स्वागत

काठमाडौं – तालिबानले कब्जा गरेपछि अफगानिस्तानबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उद्धार गरेका नेपाली नागरिक स्वदेश फर्कनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।आज शुक्रवार जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्किएका मन्त्रालयले जनाएको छ ।यससँगै हालसम्म अफगानिस्तानबाट ४६१ नेपाली स्वदेश फर्किएका र थप ९ जना नियमित उडानबाट शुक्रवार राति आइपुग्ने मन्त्रालयले जानकारी दिएको छ अफगानिस्तानबाट उद्धार भई स्वदेश आएकामा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही रहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+