देउवालाई निधिको चेतावनी: प्रधानमन्त्री छाड्नुस कि सभापति, नत्र ओली जस्तो विजोक हुन्छ !

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी १४औ महाधिवेशनमा सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । उनले आफू सभापतिमा लड्ने घोषणा गरिसकेकोले अब कुनैपनि हालतमा ब्याक नहुने बताउँदै आएका थिए ।आज उनले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर सभापतिको लागि चुनावी अभियान नै सञ्चालन गरेका छन् ।निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वरलगायत विभिन्न मन्दिरका पण्डितहरूबाट बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा बोलाएर सभापतिका उम्मेदवारका लागि आशिष समेत लिएका छन् ।स्रोतका अनुसार निधिले देउवालाई की सभापति कि प्रधानमन्त्री छाड्न सल्लाह दिने भएका छन्। आफ्नो पार्टीको लागि देउवाले कुनै काम गर्न नसकेको भन्दै सभापतिमा उम्मेदवारी नदिन आग्रह गर्ने भएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+