दुवै मृगौला फेल भएकी चम्सुरिलाई कृष्ण कँडेलले भेटेर गरे यतिधेरै सहयोग (भिडियो सहित)

कला`कारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियलबाट आफु`लाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजुभाई तथा दिदि`बहिनिको मन मुटुमा छाउन सफल र एकदमै चर्चित कलाकार हुन् ।

उनी मिस नेपाल १९९५ मा पाचौ प्रति`स्पर्धि मध्य एक हुन् ।उनका यति बेला दुबै मृगौलाहरु फेल भएका छन् । उनी अहिले टिचिङ हस्पिटलमा उपचार€रत छिन् ।आफू अब सायदै नबाच्ने र आफुलाई बचाइ`दिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि छिन् ।

लगभग पाच बर्षबाट नै अत्याधि`क बिराम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवन`बाट पुरै हार खाएर अन्तत यसरी अस्पतालको बेडमा ल ड्न बि बस छिन् ।

उनका दुबै मृगौ`ला फे ल भएसगै उनलाई अरु कसैको मृगौला चाहिएको छ ।दानी कोहि भए उपलब्ध गराई|दिन हामी अनुरोध गर्दछौ ।आफुलाई पैसा नभई मृगौ|ला चाहिएको र फेरि मेरि बास्सै`मा चम्सुरि भएर खेल्ने रहर भएको भन्दै उनि धरधरि रोइन् ।

भिडियो हेरौं…***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment