दुई वर्षभित्र पुरा नेपाल विद्युतले झलमल पार्ने कुलमानको योजना

Samchar

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका कुलमान घिसिङले आगामी दुई वर्षभित्र पुरै नेपालभर विद्युतको पहुँच पुर्याउने योजना बनाएका छन्। नेपाल विद्युत प्राधिकरण स्थापना भएको ३६ वर्ष पुगेको सन्दर्भमा घिसिङले गत वर्ष भएका उपलब्धि, भइरहेका काम र आगामी योजना समेटेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन्।

जहाँ घिसिङले अहिलेसम्म देशको कूल जनसंख्याको ९० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका छन्। उनका अनुसार आगामी बि.सं २०८० सालभित्र देशका सबै नागरिकसम्म विद्युत पुर्याउने सरकारको लक्ष्यअनुसार प्राधिकरणले काम गरिरहेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *