दुःखद् खबर:- सिमेन्ट बोकेको टिपर दु’र्घटनाः एकको मृ’त्यु, ४ जना स’ख्त घा’इते

पाल्पा ।रिब्दीकोट गाउँपालिका–२, लघुवा जो’र्तेमा दुई वटा टिपर एकै ठाउँबाट ख’स्दा एक जनाको मृ’त्यु भएको छ भने चार जना घा’इते भएका छन् । मृ’त्युु हुने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ का ४५ वर्षीय टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।यसैगरी घा’इतेहरु सोही गाउँकै टिपर चालक ३८ वर्षीय अशोक कुँवर, ४२ वर्षीय रमा कुँवर, ललितपुरका २६ वर्षीय टिपर चालक राजेन्द्र बजगाई, नवलपरासी सुनवल–९, का २२ वर्षीय किसन कुँवर रहेको प्रहरीले जनाएको छ । घा’इते चार जनाकै अवस्था ग’म्भीर रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए दु’र्घटनामा घा’इते भएका सबैलाई पाल्पा तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको छ ।बुटवलबाट गुल्मी जाँदै गरेका बा ४ ख ७३ २० र प्रदेश ३–०२ ००१ क ०२५० नम्बरको टिपर दु’र्घटनामा परेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+