दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १० राइखल्यानका करिब ३५ वर्षीय चुडामणि भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए घोराही– तुलसीपुर सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर भण्डारीको मंगलबार बिहान मृ त्यु भएको हो चरलेन सडक निर्माणको क्रममा ह्युमपाइप राख्नको लागि खनिएको खाल्डोमा भण्डारी सवार रा ६ प ७२५ नम्बरको मोटरसाइकल उक्त खाल्डोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृ त क को शव पो’स्ट’मा’र्ट’म’का लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
By laxmi
July 27, 2021