दाङमा एकै दिन दिदी-बहिनीको मृत्यु, मनमा मायाँ भए RIP लेख्नु होला ! 1 share पनि ल

दाङमा एकै दिन दुई दिदीबहिनीको झाडापखालाका कारण मृ’त्यु भएको छ । जिल्लाकाे राजपुर गाउँपालिका वडा नं. ६ की ११ वर्षीया रिता र १३ वर्षीया विनिता बुढाको एकै
दिन मृ’त्यु भएको हो ।इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टलेले प्रेम बुढाका दुई छोरीको झाडापखालका कारण एकै दिन मृ’त्यु भएको बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
‘शनिबार बेलुका स्थानीय खोलाबाट माछा मारी पकाएर खाएपछि उनीहरूलाई पाखाला सुरू भएको र उपचारका क्रममा दुई दिदीबहिनीको मृ’त्यु भएको भन्ने कुरा बुवा प्रेमले
प्रहरीसमक्ष जानकारी दिनुभएको छ,’ भट्टले भने, ‘अहिले दुबै दिदीबहिनीको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।’प्रहरी निरीक्षक भट्टका अनुसार दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रिताको बिहान ६ बजेतिर स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृ’त्यु भएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+