झापाको दमकमा अध्ययनरत छात्रा से’जल कोइरालाको ब’ला’त्का’र’पछि ह’त्या भएको दा’बी गरिएको छ । इलाम मंगलबारेकी से’जलको उनकै प्रेमीले ब’ला’त्का’र’पछि ह’त्या गरेको पी’डि’त परिवारको दा’बी छ । पी’डि’त परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको ब’ला’त्का’र’पछि ह’त्या गरिएको दा’बी गर्दै जा’हे’री दिएको छ ।“प्रहरी अनुसन्धान र पो’स्ट’मा’र्ट’म रिपोर्टले ब’ला’त्का’र’पछि ह’त्या भएको देखाउछ” सेजलका बुबा सरोज कोइरालाले भने, “आज (मंगलबार) ब’ला’त्का’र’पछि ह’त्या गरेको दा’बी गर्दै जा’हे’री दिएको छौं, प्रहरीले थप प्रमाण जु’टाएर दो’षीलाई का’नुनअनुसार का’रबाही गर्नुपर्ने हाम्रो मा’ग छ ।”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
