तिन पुर्वमुख्यमन्त्रीको आक्रोशः ओलीकै कारण अबको एमाले सकिने भयो, हामी सबैले ओलीलाई विदाई गर्छौं !खाईपाई आएको सुविधा र पद गुमाउनु परेपछि तीन जना पूर्वमुख्यमन्त्रीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोशित भएका छन् ।अध्यक्ष ओलीकै कारण आफुहरुले पद गुमाउनु परेको, नेकपाको एकता कार्य राख्न नसकेको र भएको एमालेलाई पनि सगल्ती राख्न नसकेर माधवकुमार नेपाललाई पार्टीवाट लखेटेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गर्न थालेका छन् ।आगामी निर्वाचनमा पनि ओलीकै कारण नेकपा एमाले चौथो पार्टीका रुपमा सिमित हुनु पर्ने उनीहरुको चिन्ता छ ।ओली हटाउ अभियान वनाएर गठन गरिएको गठवन्धन निर्वाचन सम्मनै कायम रहने र त्यसको असर एमालेलाई पर्ने उनीहरुको चिन्ता छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तिन पुर्वमुख्यमन्त्रीको आक्रोश : ओलीकै कारण अबको एमाले सकिने भयो, एमाले छाड्ने तयारी
By laxmi
August 28, 2021