तालिबानले भन्यो, ‘काबुलमा अमेरिकी ड्रोन हमला गैर कानून’

काबुलमा कथित रुपमा आइएसका आत्मघाती हमलाकर्तामाथि अमेरिकाको ड्रोन हमलामाथि तालिबानले टिप्पणी गर्दै कुनै अर्को देशमा केही जानकारी नै नदिइ गरिएको गैरकानूनी हमला बताएको छ ।अमेरिकाको कारवाहीमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस्तो बयान दिएका हुन् ।उनले चीनको सरकारी टिभी च्यानल सिजिटिएनसँगको कुराकानीमा अमेरिकाले यो हमला तालिबानलाई सूचना नदिइकन गरेको बताए ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment