ड्युटी सकेर घर फर्कदै गरेका प्रहरी असईको वाटोमै भयो यस्तो दुखद् निधन

Samchar

काठमाडौ । कार्यालयको ड्युटी सकेर राती घर फर्कदै गरेका एक जना प्रहरीको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । बारामा बुधबार राति भएको दुर्घटनामा पर्सा जिल्ला घर भएका एक प्रहरी सहायक निरीक्षकको निधन भएको हो। उनी कार्यालयको ड्युटी सकेर मोटरसाइकलमा घर फर्कदै थिए ।पर्सा जिल्ला घर भएका एक प्रहरी सहायक निरीक्षकको निधन भएको छ। बाराको महागढी नगरपालिका २ स्थित भु त ही पुल नजिक बुधबार राति सवा नौ बजे प्रदेश २–०३–००१ ख।०७१५ नम्बरको ट्रकले स ५ प ९५३७ नम्बरको मोटरसाइकललाई ठ क्क र दिएको थियो।दुर्घटनामा मोटरसाइकल चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भइ रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेशकुमार राउतको घटनास्थलमै निधन भएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *