काठमाडौं। डि’भोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आ’गो लगाएका छन् । जल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो ।ती व्यक्तिले घरमा आ’गो लगाएपछि दमकल विभागलाई फोन पनि गरेनन् ।यतिसम्म कि घरमा आयो लागेपछि त्यसको क्ष’तिपूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै ष’ड्य’न्त्रको खुलासा एक्सेटर क्रा’उन कोर्टमा सुनुवाइको क्रममा भयो ।पु’लिस र दमकल विभागले अदालतलाई यो आगो आ’कस्मिक नभइ जानीजानी लगाइएको बताए । जाँचकर्ताहरुले ७५ वर्षका जोन म्याक्केरीलाई आगो लगाएकोमा दो’षी बताउँदै उनी एक्सेटर नजिकै के’नफोर्डमा रहेको आफ्नो घरको हुन लागेको लिलामीबाट अ’सन्तुष्ट रहेको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
डेलीमेलका अनुसार यो घरमा जोन म्या’क्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आ’गो लगाउनुभन्दा पहिले निकै म’दि’रा पिएका थिए । त्यसपछि उनले प्रोपेन ग्यासका सिलिण्डरलाई ब्लो’टर्चबाट आ’गो लगाए । आ’गो लगाएपछि उनी आरामले कुर्सीमा बसे र फेरि म’दि’रा पि’उनथाले ।छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर ज’लिरहेको आफूले हेरिरहेको बताएका थिए ।जाँचकर्ताहरुका अनुसार घरमा १७ जूनमा आ’गो ल’गाइएको थियो जबकि त्यसको ३ दिनपछि यो घर ५ लाख ५० हजार पा’उण्डमा बेचिँदै थियो । तर, आ’गो ला’गेपछि यो घर यति ख’राब भयो कि यसको मूल्य घटेर ३ लाख २० हजार पा’उण्डमा बे’चियो ।
अदालतमा बताइएअनुसार आ’गो लगाउनुभन्दा पहिले जोनले श्रीमतीलाई घरभित्रका सामान नि’काल्न पनि दिएका थिएनन् । जोनले आफूमाथि ला’गेको आ’रोप स्वीकार गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****