झाँक्रीलाई व्यंग्य गर्दै थापाले भने – मन्त्री चाहिएर होला पाखुरा समाउँदै हिडेको

Samchar

काठमाडौं ३ भदौ । नेकपा (एमाले) का नेता सूर्य थापाले सरकारमा जानकै लागि पार्टी विभाजन गरेको आरोप लागएका छन् ।

थापाले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘सत्तरीको हाराहारीका तीन बुढाहरू माधव कु. नेपाल, डा. बेदुराम भुसाल र मुकुन्द न्यौपानेद्वारा पार्टी स्थायी कमिटी सदस्यको रूपमा विभाजनको अगुवाई गरिएको छ।
एमाले समाजवादी दलकी नेत्रृ रामकुमारी झाँक्रीले हिजो पार्टी दल दर्ता गर्न निवार्चन आयोग जान लाग्दा माधव नेपालको पाखुरा समाएर लगेको विषयलाई थापाले टिप्पणी गरेका छन् , मन्त्री हुनकै लागि पाखुरा समाएको होला भन्दै थापाले भनेका छन्, ‘कदम ‘दाम्लो चुँडाएरै भएपनि एकएक थान मन्त्री हुनरबनाउन हो।पाखुरा समाउँदै लैजानेलाई नि चाहिने होला’ !
सत्तरीको हाराहारीका तीन बुढाहरू माधव कु। नेपाल, डा. बेदुराम भुसाल र मुकुन्द न्यौपानेद्वारा पार्टी स्थायी कमिटी सदस्यको रूपमा विभाजनको अगुवाई गरिएको छ। यो कदम ‘दाम्लो चुँडाएरै भएपनि एकएक थान मन्त्री हुनरबनाउन हो।पाखुरा समाउँदै लैजानेलाई नि चाहिने होला !***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *