काठमाडौँ । शुक्रबार सुुर्खेतमा ज्ञानेन्द्र शाही लगायतका युवाहरुमाथी भएको हमला निन्दनिय रहेको भन्दै रबि लामिछानेले आ’क्रमण गर्ने जो भए पनि दोसीलाई कारवाहीको माग गरेका छन् । उनले आफ्नो अफिसियल फेसबुक मार्फत दो’षीको का’रवाहीको माग गर्दै स्टाटस लेखेका हुनु् । उनी लेख्छन् –”ज्ञानेन्द्र शाही लगायतका युवाहरु माथी भएको आ’क्र’मण निन्दनीय छ । असहमति भए त्यसलाई व्यक्त गर्ने अनेकौं तरिका छन् । तर भौतिक ह’मला का’यरता भन्दा अरु केही होइन, कारण जे होस्, जो होस्। वास्तविकता जे भएपनि अनुसन्धान गरि सार्वजनिक होस् ,दो’षी जो भए पनि का’रवाही होस् ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>
