ज्ञानेन्द्र शाहीले सुर्खेतमा महिला माथि गलत ब्यवहार गरेकै थिए ? यसरी मिल्यो कुरा, सार्वजनिक भयो अर्को भिडियो (भिडियो हेर्नुस्)

काठमाडौ । सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि भएको घटनामा मिलापत्र भएको छ । शाही माथि ह म ला गर्नेहरुले माफी मागेपछि माफी दिएको शाहीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफुलाई ह म ला गर्नेलाई माफी दिएको बताएका छन् । घटनामा संलग्न भएकाहरुको पहिचान खुलेको र उनीहरुको भविष्य हेरेर आफुले माफी दिएको शाहीले बताएका छन् ।

उनी माथि घटना भएपछि केही महिलाहरुले शाहीको समुहले गलत काम गरेका कारण उनीहरु माथि ह म ला भएको बताएका थिए । तर ति महिलाहरुले पनि अहिले आफ्नो कुरा फिर्ता लिएका छन् । महिलाहरुले शाहीको समुहले मापसे गरेर महिलाप्रति गलत ब्यवहार गर्न खोजेका कारण घटना भएको भनिएको थियो । तर अहिले ति महिलाहरुले आफ्नो अभिब्यक्ति फिर्ता लिएका छन् ।ति महिलाहरुले आफुहरुलाई अरुले नै यस्तो भन्न लगाएकाले आफुहरुले भनेको महिलाहरुले स्वीकार गरेको भिडियोमा स्वीकार गरेको देखिन्छ । शाही नै गलत भन्दै समाचार आएपछि उनले त्यसलाई झुटो सावित गराउन भिडियो सार्वजनिक गरेका छन् । उनले सत्य कुरा बुझेर मात्र आफ्नो बारेमा समाचार लेख्न चुनौती दिएका छन् । सुर्खेतमा महामारीमा परेकाहरुलाई सहयोग गर्न भन्दै पुगेका शाहीको समुह माथि ह म ला भएको थियो ।

उनीहरुको समुहलाई चोट लागेको थियो । अहिले उपचार पछि शाहीको समुह अस्पतालवाट डिस्चार्ज भएका छन् । वाइसियलको जिल्ला इन्चार्ज पदम वनले यस्तो भन्न लगाएको महिलाले भिडियोमा स्वीकार गरेको भिडियोमा देखिएको छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

Leave a Comment