ज्ञानेन्द्र शाहीलाई का,र्वाही गर्न जनता टेलिभिजनको माग ।

काठमाडौं : ज्ञानेन्द्र शाहीले पत्रकारलाई ध’म्की दिएकामा नेपाल पत्रकार महासंघले वि’रो’ध जनाएको छ ।
समाचारको विषयलाई लिएर जनता टेलिभिजनमा
कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गर्दै ध’म्क्याएको भन्दै महासंघले वि’रो’ध जनाएको हो । केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र
शाहीमाथि कु’टपि’ट भएको थियो । सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको ‘वाइलाइन’ कार्यक्रम अन्तर्गत समाचार सामग्री प्रसारण भएपछि शाहीले असार १ गते आफूहरुलाई ध’म्क्याएको पी’डित पत्रकारले बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर का’नु’नी उपचार खोजिनुपर्नेमा पत्रकारलाई ध’म्क्या’एको घ’ट’ना आ’प’त्तिजनक र प्रेस स्वतन्त्रतावि’रो’धी काम भएको महासंघले बताएको छ ।
महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गरी घ’ट’नाको छा’न’बि’न गरी दो’षीमाथि का’नुनी का’र’बा’ही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment