जहाँबाट उनलाई गा’ली गलौज गरी भगाइएको थियो आज सोही जिल्लाको सिडिओ भएर आए

जनकपुरधाम । करिब डेढ बर्ष अगाडी प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित एक पालिकामा अधिकृतको रुपमा कार्यरत रामकुमार महतो सर्लाहीको सिडिओ भएर आएका छन् । गत वि.सं. २०७६ साल पुष ७ गते

सर्लाही जिल्लाको निर्वा चन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेश साँसद सँजय कुमार यादवले फोन गरी हातखुट्टा का टि’दिने ध’म्की दिएका महतो अहिले सर्लाहीको सिडिओ बनेर आएका छन् ।

२०७६ साल पुस ०८ गते आफूलाई ज्या’न मा’र्ने ध’म्की दिएको भन्दै सिडिओ गुहारेका महतो अहिले आफैं सर्लाहीको जिल्लाधिस (सिडिओ) बनेर आएका छन् । यसअिघ कँचनपुरको सिडिओ भएर काम गरेका महतोलाई सर्लाही***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सरुवा गरिएको हो । सर्लाहीको कविलासी नगरपालिकामा २०७६ सालमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेको बेला प्रदेश साँसद यादवले उनलाई आफ्नो इसारामा काम नगरे हातखुट्टा का टि’दिने ध’म्की दिएका थिए ।

त्यतिबेला सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रहेका मोहन बहादुर जिसीलाई निवे दन लेख्दै जीउ ज्या’नको सु’रक्षाको माग गर्दै सिडिओ कार्यालय पुगेका अधिकृत महतो आज सोही कार्यालयका प्रमुख बनेर आएका छन् । उप–सचिव स्तरका कर्मचारी रहेका महतो सुरुमा कँचनपुर जिल्लाको सिडिओको रुपमा नियुक्त भएका थिए ।

गृहमन्त्रालयले धनुषा जिल्लाका रामकुमार महतोलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी दिएर पठाएको छ।जुन जिल्लाबाट उनी द’बाबमा काज सरुवा भएका थिए आज सोही जिल्लाको सिडिओ भएर आएपछि बुद्धिजीवीहरुले यसलाई गहिरो रुपमा लिएका छन् । प्रदेश साँसद यादवको गा’ली खाएका महतो जिल्लाकै प्रमुख बनेर आएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment