जन्मेको २४ घण्टापनि बाच्दै`न भनिएका व्यक्तिले सबैलाई चकित पारे, गर्दैछन् यस्तो काम

Samchar

जन्मेको २४ घण्टापनि बाच्दै`न भनिएका व्यक्तिले सबैलाई चकित पारे, गर्दैछन् यस्तो काम

हामी कसै`लाई थाहा हुन्न कि किस्मतले मानि`सलाई कता लैजान्छ भनेर। ब्राजिलका एक मानिस जो आफ्नो टा`उको खुट्टा तर्फ फर्किएको अवस्थामा जन्म लिए`का थिए। उनलाई डाक्ट`रहरुले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका थिए तर आज उनी ४४ वर्षका भइ`सकेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

टाउको भुइँ तर्फ फर्के`का यी ब्राजि`लियन व्य`क्तिको नाम क्लाउडियो भिएरा डी ओलीभरा हो। उनी उत्तर-पूर्वी ब्राजिल राज्य बहि`यामा बस्छन्। उनी जन्म`जात रूपमा आर्थ्रो`ग्रीपोसिस मल्टिप्लेक्ससँग लडिरहेका छन्। यस्तो अव`स्थाको कारण उनको खुट्टाको मांस`पेशीहरू क्षय हुन्छ, उनको पाखुरा उसको छा`तीमा अड्कन्छ र उनको टाउको खु`ट्टातर्फ फर्किएको छ।

विशेषज्ञह`रूले जन्मेको २४ घण्टा पनि बाच्न सक्दैन भनेका क्ला`उडियो एक प्रेरणादायक वक्ता हुन्। ब्राजिलका यी अदभूत मानिसलाई उनको अश`क्तताले आफू`लाई मनपर्ने कुरा गर्नबाट रोक्न सकेको छैन। तर कोरोना भाइरसको विश्व`व्यापी महा`मारीको कारण भने उन`को सबै रहर तत्का`लका लागि भने रोकिएका छन्।

उनले ब्राजिलियन समा`चार साइट जी १ सँग कुरा गर्दै भने, “मलाई कुनै पनि प्र`कारका कठिनाइहरु छैनन्, मेरो जीवन सामान्य छ। म पूर्ण रूपमा क्वारेन्टाइनमा छु किनकि यो कोभिड धेरै आक्रा`मक र ख`तरनाक छ, त्यसैले हामी डरा`एका छौं। म अरु भन्दा दोब्बर हो`शियार छु, मैले डेढ वर्ष देखि आफू`लाई घरमै आइसोलेट गरि`रहेको छु। अत्यावश्यक काम पर्दा बहेको घरबाट बाहिर निकि`एको छैन।”

क्लाउ`डियोले एउटा कुरा सुनिश्चित गरेका छन् कि उनको शारीरिक अवस्थाले उनलाई कुनै पनि तरिकाले पछि न`पारोस्। बरु सात वर्षको उमेरदेखि नै उन`ले आफ्नो जीवनको हरेक पल अर्थपूर्ण बना`एका छन्। उनले आफ्नी आमाको सह`योगमा घरमै कसरी पढ्ने र लेख्ने भनेर सिकेका थिए।

उनको शारीरिक अवस्थाले धेरै चीजहरुमा स`मस्या हुने भएता पनि आजसम्म उनको ४४ वर्षको जीव`नमा कहिल्यै पनि हेर्न, खान, पिउन र सास फेर्न भने कुनै समस्या भएको छैन। जो व्य`क्तिलाई २४ घण्टा भन्दा धेरै बाच्न सक्दैन भनिएको थियो, उसले डिभिडी लन्च गरेका छन्, एक आत्म`कथा लेखे`का छन् र सन् २००० देखि मो`टिभेशनल स्पिकरको रूपमा विभिन्न स्पीच दिँदै आएका छन्।

तर चलिरहेको महा`मारीका कारण उनले आफ्ना यस्ता का`र्यहरु रोक्नु परेको छ। उनले प्रका`शनसँग बताए, “मैले मेरो का`मलाई धेरै याद गरि`रहेको***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *