छोरो मृ त्युसग लड्दै,घरमा आमा भोकभोकै रुदै (हेर्नुहोस भिडिओसहित)

काठमाण्डौ-गुल्मी जिल्लाको इस्मा गाउपालिका वडा नम्बर १ को भिउटारि भन्ने ठाउमा एउटा एकदमै गरिब परिवार रहन्छ ।६० बर्षिय अम्बिका कुमाल जो अहिले छोरोको जिवनको भि ख मागिरहेकि छिन् ।आजभन्दा तीस बर्ष अगाडि नै अम्बिका कुमालको श्रिमान बित्नु भो ।भएका तीन छोरा मध्ये अहिले जेठो छोरो मृ त्युसग ल ड्दैछन् ।माइलो छोरो रोजगारिको सिलसिलामा भारत छन् भने कान्छो छोरो तीन महिनाबाट सम्पर्क बिहिन छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment