छत्र साही अस्वस्थ भयको र एकैपटक ३-४ थरीको औसधी खानपरेको भन्दै लेखे भाबुक स्टाटस

Samchar

चर्चित कार्यक्रम इन्द्रेणी का छत्र साहीले आफु अस्वस्थ भयको जानकारी गरायका छन्। सामाजिक संजाल फेसबुक स्टाटस राख्दै छत्र साहीले आफु अस्वस्थ भयको र ओछ्यानबाट समेत आफु नउठेको भन्दै धेरैको कल अनि म्यासेजहरुको समेत प्रतिक्रिया दिन नपायको भन्दै सबैलाई माफीसमेत मागेका छन्। एकै पटक आफुले अहिले ३-४ किसीमका औसधीहरु खान परेको भन्दै छत्र दुखीबनेका छन्। कला र म्यासेजको रेस्पोन्स गरेन भनेर कसैलाई पनि दुखीसमेत नहुन अनुरोध गरेका छन्।

उनले फेस्बुमा स्टाटस लेख्दै एस्तो भनेका छन् “बिरामी पनि कति हुन सकेको म । एकै चोटि ३-४ थरिको औषधिखान परि रहेको छ। ओछ्यानबाट उठेको छैन आज। धेरैले कल गर्नु भाछ रिसिभ गरेन भनेर दुख नमान्नु होला ल।” उनको यस्तो स्टाटस बाट धेरैले स्वास्थ्यलाभ को कामना गरेका छन् भने धेरैले दुखब्यक्त गर्दै चाडै निकोभयर सदा जस्तै सबैलाई रमाइलो दिन छिटै आउनुहुने छ भन्दै कामना समेत गरेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *