छत्रसंग हिलोमा लडिबुडी गरेको भिडियो भाइरल भएपछि अस्मिता आइन मिडियामा, खुट्टा ठाडो पारेको म हैन (भिडियो)

काठमाडौँ । कलाकारहरु कहिले काहिँ आबेसमा आएर बोल्दा या भनौ आवेशमा आएर केहि गर्दा र बाहिरी पब्लिकले जस्तै केहि गर्न खोज्दा अलि बढी भयो भने बिबादमा आइहाल्छन । यो घटनामा पनि त्यस्तै भएको छ, सामान्यतया मनोरंजनको रुपमा असार १५ गतेको अवसरमा हिलोमा खेलिएको खेललाई अहिले बिबाद बनाइएको छ । नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।

तर कहिले काहिँ धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको हुन्छ । यद्यपि, उनीहरूको हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । हिजो आज भाइरल भइरहेको तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’ । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन । यसैबिच अस्मिता जुरेली मिडियामा आएर उक्त दिन भएको घटनाबारे यथार्थ बताएकी छिन् । साथै उनले भिडियो प्रमाणसहित देखाएकी छिन । भिडियो यहाँबाट हेर्नुस ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+