चु’म्वन तस्विरमा सांसदको प्रतिक्रिया : उक्त तस्विर आफनो नभएको दावी , माओवादीमा लागेपछि फ’साउन खोजियो !

Samchar

लुम्बिनी प्रदेशसभा सदस्य बिमला कुमारी वलीले सामाजिक सञ्जालमा भाइरल बनिरहेको एउटा फोटो फे’क रहेको बताएकी छन। दिवंगत सांसद उत्तरकुमार ओलीकी धर्मपत्नी रहेकी विमलाले युवकलाई चु’म्बन गरिरहेको जस्तो देखिने फोटो सोमबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो वाईसियलका कार्यकर्ता एकराज बस्नेतको फेसबुक स्टोरीमा अ’चानक देखिएको सो फोटोमा विमलाले बस्नेतलाई चु’म्बन गर्न लागेको जस्तो देखिएपछि वलीको चौ’तर्फी आ’लोचना हुन लागेको छ। तर, वलीले फोटो इ’डिट गर्दै सा’इबर स्या’लहरुले आफ्नो च’रि’त्रह’त्या गर्न खोजेको बताएकी छन।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बुधबार विज्ञप्ति जारी गर्दै वलीले राजनीतिक प्र’तिशोध साँ’धेर फ’साउन खोजिएको आरोप लगाएकी छिन्। ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले च’रि’त्रह’त्या गर्ने दु’स्प्र’यास गरियो यसको म क’डाभन्दा क’डा नि’न्दा गर्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैँ आ’श्चर्यचकित भएकी छु। म यो घ’टनामा सम्बन्धित छैन र जानकार पनि छैन। मेरो च’रि’त्रमाथि दा’ग लाग्ने गरी ‘सा’इबर स्याल’हरूबाट जुन दु’स्प्रयास भयो, यसको क’डाभन्दा क’डा कारबाहीको माग गर्दछु।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *