चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छि धुर्बे’ पिता बने, बधाई दिनेको ओइरो

Samchar

कलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छि धर्बेकी श्रीमति करुणा खड्काले छोरा जन्माएकी छिन् ।चर्चित टेलि चलचित्र जुठे तथा हल्का रमाइलोका लेखक, निर्माता एवम् निर्देशक श्रेष्ठलाई पुत्रलाभ भएको हो । उनीहरुलाई पुत्रलाभ हुनेवित्तिकै बधाई दिनेको ओइरो लागेको छ ।हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बल्छी धुर्बेको नामले परिचित मरिचमान श्रेष्ठ अहिले उक्त सिरियलबाट अलग भइसकेका छन् । विभिन्न असन्तुष्टीका कारण केही महिना अगाडि मेरी बास्सै छोडेका उनी आजभोली गर्दैछन् त ?***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मरिचमानलाई आज`काल फुट`सलमा भेट्न सकिन्छ । उनले केही समय अघि बनस्थलीमा एउटा फुटसल खोलेका छन् । जेठ १६ गतेबाट य`सको औपचारिक उद्घा`टन गरिएको छ ।मरिचमान काठमाडौंमा बस्ने नागरिकहरुको स्वास्थ्य`लाई मध्यनजर गर्दै फुट`सल सुरु गरेको बताउँछन् ।उनले भने, ‘काठमाडौंमा बस्ने हामी हिँडडुल गर्दैनौँ । त्यो माथि यहाँको धुलो-धुँवाले हामी सबै रोगी भइरहेका छौँ । त्यसैले स्वस्थ हुनका लागि पनि फुटसल खेल्नुप`र्छ भनेर हामीले यसको सुरु`वात गरेका हौँ ।’ उनी आफ्नो फुटसलबाट व्यापारको मात्र उद्देश्य नराखेको बताए ।

सानो उमेरदेखि नै मरिचमानलाई फुटसलमा रुचि थियो । हरेक बिदाको दिन उनी टिमसहित फुटसल मैदानमा पुग्थे । त्यही उमे`रदेखि नै उनलाई फुटसलप्रति मोह बढ्यो ।‘कहिलेकाहीँ त शनिबार खेल्नको लागि फोन गर्दा कतै पनि फुटसलको समय पाइन्न थियो’, मरिच`मानले भने, ‘समय नपाउँदा र फुटसलमा युवाको आकर्षण देख्दा त्यहीँ सुमयमा फुटसल खोल्ने सोच बनाएको थिए ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *