चर्चित चितवन सबिता भण्डारी घ’टनाको सत्य तथ्यको खोजी गर्ने रबि लामिछानेको घोषणा ,

असार ८,काठमाडौ । नेपालका चर्चित पत्रकार तथा संचारकर्मी रबि लामिछानेले चितवनको चर्चित सबिता भण्डारी घटना बारे आफुले रिपोर्टिङ गर्ने बताएका छ्न। उनले फेसबुक मार्फत एक स्टाटस लेख्दै आफुले विभिन्न दिदी बहिनी मार्फत सबिता भण्डारी घटना बारे जानकारी पाएको र रिपोर्टिङको लागि अनुरोध गरेको भन्दै केही समय पछि सम्मानित अदालत र प्रहरी लाई सहज हुने तरिकाले घटनाको रिपोर्टिङ गर्ने बताएका छ्न।उनले आफूले अहिले कुनै पनि कार्यक्रम संचालन नगरेको ले यश घटनाको रिपोर्टिङ गर्न नसकेको जनाएका छन। रबि लामिछानेको छिट्टै संचालन हुन लागेको galaxy 4k टिभी मार्फत आफुले घटनाको बारेमा सत्य तथ्य के हो भन्ने कुरा रिपोर्टिङ गर्ने बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+