घाइते बालकलाई हुम्लाबाट सुर्खेत लगियो

 

ट्रेन्डिङ

#कोरोना भाइरस

#नेकपा विवाद

#ग्लोबल अपडेट :

#कर्ण

सिमकोट : आर्थिक अभावले दुबै खुट्टा भाँचिएका बालक युद्ध शाहीको थप उपचार गर्न सुर्खेत लगिएको छ । आर्थिक अवस्था कमजोर भएका बालक शाहीको उपचारका लागि सहयोग जुटेपछि उनलाई उपचार गर्न सुर्खेत लगिएको हो । माटोको ढिस्को खस्दा पुरिएर दुवै खुट्टा भाँचिएका बालक शाहीलाई उपचारका लागि सहजिकरण गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

 

आर्थिक अवस्था कमजोर भएका बालक शाहीलाई व्यक्ति तथा संस्थागत रुपमा आर्थिक सहयोग जुटाएर उपचारका लागि जिल्ला बाहिर पठाइएको हो । शनिवार दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिदा दुबै खुट्टा भाँचिएका बालक शाहीलाई आर्थिक सहयोग जुटाएर सुर्खेत पठाइएको उनले बताए । बालकको आर्थिक अबस्था कमजोर हुँदा उपचार गर्न समस्या भइ रहेका बेला सहयोगी हातहरुको सहयोगमा सहयोग जुटाएर थप उपचारका लागि सुर्खेत लगिएको प्रजिअ आचार्यले बताए ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

Leave a Comment