गोरखा प्रहरीद्वारा १ हजार बढी गाँजाका बोट फडानी गरी नष्ट

Samchar

गोरखा । गोरखामा प्रहरीले प्राकृतिक रुपमा उम्रेका १ हजार भन्दाबढी गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिहिबार बारपाक सुलिकोट गाउँपालिका-६ स्थित बाँकोट, पाल्खु, पोखरी गैह्रा र कोटचोक लगायतका स्थानहरुमाा स्थानीयको सहयोगमा ईलाक प्रहरी कार्यालय ताकुकोट गोरखाबाट खटिएको प्रहरी टोलीले प्राकृतिकरुपमा उम्रेका १ हजार भन्दाबढी गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *