गाडी कुहिए, मजदुर भोकै छन्, हामी ब’र्बाद भयौं यातायात व्यवसायीको प्रश्न– बैंकको किस्ता कसरी तिर्ने ?

कोभिड–१९ सं’क्रमणको पहिलो चरण शुरु भएसँगै ०७६ चैत ११ बाट मन्त्रिपरिषद्ले देशभर पूर्णरुपमा लकडाउन ग¥यो । ०७७ साउन ६ मा सरकारले ‘लकडाउन खुल्यो’ भनेपछि बल्ल लामो र छोटो दुरीका सार्वजनिक यातायात चल्न थालेका थिए । तर, सं’क्रमण रोकिएन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
स्थानीय प्रशासनले जोर–बिजोर प्रणाली र निषेधाज्ञा जारी गरेपछि गत वर्ष ६ महिना पनि सार्वजनिक यातायात चल्न पाएनन्। जब, यातायात सुचारु हुन थाल्यो, फेरि कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भयो । ०७८ वैशाख १६ पछि देशभर निषेधाज्ञा लागु हुँदा लामो र छोटो दुरीका सार्वजनिक सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
अघिल्लो वर्षको लकडाउनका कारण यातायात क्षेत्रबाट धेरै विस्थापित भएको र सयौंले रोजगारीसमेत गुमाएको बताउँछन् यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला । ‘भर्खर बामे सर्न थालेका थियौं’ सिटौलाले रातोपाटीसँग भने, ‘दोस्रो महामारी शुरु भयो, हामी तहस–नहस भयौं***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment