गाउँमा जेनेरेटर सहयोगपछि मोबाइल चार्ज गर्नेको भिड!

सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई प्रयोग गर्न जेनेरेटर उपलब्ध भएको छ।१० थान जेनेरेटर उपलब्ध गराइएको हो।बाढीपीडितका लागि स्पेनिस नागरिक आना रूइज, स्पेनिस कम्पनी रामटोर र मेलम्ची खानेपानी आयोजनासँग आवद्ध संस्था सोलुसियोनिस इन्टिग्रालेस विफोरको सहयोगमा जेनेरेटर उपलब्ध भएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
विद्युत अवरूद्ध भएका क्षेत्रमा प्रयोग गर्न जेनेरेटर दिइएको हो। स्थानीय बालकृष्ण देउजाले जेनेरेटर उपलब्ध भएपछि मोबाइल चार्ज गर्न पाइएको बताए। जेनेरेटर प्रयोगमा आउन थालेपछि मोबाइल चार्ज गर्नेको भिड छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment